तीन पत्रकार संगठनद्वारा महासंघको ध्यानार्कषण (विज्ञप्तीसहित)

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको पछिल्ला गतिविधिप्रति पत्रकार सम्बद्ध तीन संगठनले गम्भीर ध्यानार्कषण भएको जनाएका छन् । नेपाल प्रेस युनियन चितवन, प्रेस सेन्टर चितवन र क्रान्तिकारी पत्रकार महासंघ चितवनले संयुक्त रुपमा ध्यानार्कषण पत्र बुझाएका हुन् । पत्रकार महासंघ चितवन शाखाको सभाहलमा आयोजित एक समारोहका विच पत्रकार महासंघका अध्यक्ष हरिप्रसाद पोख्रेरललाई प्रेस युनियन चितवनका … Continue reading तीन पत्रकार संगठनद्वारा महासंघको ध्यानार्कषण (विज्ञप्तीसहित)